bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रौतहटमा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ रौ

बिकाश पाण्डे // रौतहट // साउन ८ गते

pokhariya Holi Notice

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चिडियादहका निवासी २३ बर्षीय अरुण राई रहेका हुन् । उनि आज दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो मोटरसाइकल चोरी गर्ने राइले इलाका प्रहरी कार्यालयबाट चल्दै आएको मोटरसाइकल चोरी गरेको अभियोगमा मुद्दा चलाइएको थियो साथै उनको खोजी कार्य भइरहेको थियो । अभियुक्त राइलाई जिल्ला अदालत रौतहट गौरले १ महिनाको कैद र नगद २ लाख दण्ड जरिवाना सजाय तोकेको थियो। तर उनी फरार थिए । विहिबार नै राइलाई जिल्ला अदालत रौतहट गौरमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer