bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा

pokhariya Holi Notice

नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा खातुनलाई भेटेर अध्यक्ष राउतले उपचारका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । उनले विभिन्न संघसंस्था र व्यापारीबाट समेत चन्दा उठाउनुका साथै पार्टीबाट समेत केहि रकम थपेर १० लाख सहयोग गर्ने बताएका छन् । १० दिनभित्रै सहयोग रकम हस्तान्तरण गर्ने समेत उनले जनाए । उनले एसिड आक्रमण गर्नेलाई आजिवन कैद सजाय गर्न समेत माग गरेका छन् ।

घटनाको विहानपल्टै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खातुनको उपचार्थ ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अहिले खातुनको अवस्था केहि सुधार भएको बताइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer