bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बर्षाका कारणले बर्सेनि सदरमुकाम नजिक रहेको सबगढ़ा लचका डुबानमा

बिकाश पाण्डे // साउन ७ गते // रौतहट //

pokhariya Holi Notice


लगातार भैरहेको बर्षा संगै रौतहटको सदरमुकाम गौर भन्दा करिब ३ किलोमिटर परै सबगढ़ा लच्कमा करिब ४ फिट पानि बगिरहेको छ । गए राति वर्ष बन्द भएपछि पनि वरिपरी का नदि लालबकैया झान्जनदीबाट ओवरफ्लोव भएको पानि साथै चौरमा जम्मा भएका पानिको दबाब लचका मा बर्सेनि पर्नेगरेको छ । गौर चपुर सडकखण्डमा पर्ने सबगढ़ा लाचाकामा ठुलो गाडी जसोतसो पास भएपनि सानो गाडी लैजानसक्ने कुनै अव्वास्था छैन । हरेकवर्ष वर्षायाममा लचकानजिक पानीको तिब्र बहाव भएपनि उक्त स्थानमा पूलको निर्माण गर्नुपर्ने कुनै जनप्रतिनिधिले पहल नगरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । उक्त स्थानमा हिजो दिनभरी संयुक्तरुप खटिएको सुरझाटोलिले डोरीको सहयताले मानिश्हरुलाई ओहोरदोहोर गर्ने,गराइएको इन्द्रबक्सगण पुरेन्वाका प्रमुख नेपलिसेनाका कर्नेल सम्त्ध्वज़ खाँडलले बताए हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer