bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारामा एस ई ई परीक्षाको तयारी पुरा

pokhariya Holi Notice

प्रभु यादव, बारा ।।  बारा जिल्लामा एस ई ई परीक्षाको तयारी पूरा भएको छ । जिल्ला समन्वय शिक्षा इकाइ समिति बाराको परिक्षा शाखा प्रमुख अशोककुमार रौनियारले जनकारी गराएका हुन् । चैत्र १० गते अाईतवार देखि अधिराज्य भरी परीक्षा सञ्चालन भईरहेको रौनियारले जनकारी गराएका हुन् । बाराका अाठ हजार तीन सय १५ जना विधार्थी परिक्षामा सहभागी हुने रौनियारले जनकारी गराएका छन । चार हजार तीन सय १६ जना छात्र तीन हजार नव सय ९९ जना छात्रा परिक्षामा सहभागी हुने रौनियारले जनकारी गराएका हुन् । इक्जाम्टेड र ग्रेड वृद्धिका विद्यार्थी हरु राम राजा मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयामा, प्राविधिक शिक्षा तर्फका बिधार्थी हरुका लागि नेपाल राष्ट्रिय माध्यमिक बिधालय , मदरसा कलैयामा परिक्षा केन्द्र मिलाइएको शाखा प्रमुख रौनियारले जाकारी गराएका हुन् ।

सात हजार सात सय ९१ जना नियमित तर्फ पाच सय २४ जना एकजाम्टेड र ग्रेड वृध्दी तर्फ नियमित तर्फ एक सय ८९ जनाले प्राविधिक शिक्षामा कृषि , भेटेनरी , कम्युटर , इन्जिनियरिङ र ईलेक्ट्रोनिक तर्फको विधार्थी परिक्षामा समिलित हुने रौनियारले जनकारी गराएका छन । ३१ वटा परीक्षा केन्द्रमा ३१ जना केन्द्राअध्यक्ष , ४० जना सह-केन्दाध्यक्ष ६३ जना परीक्षा सहायक तीन सय ७७ जना परीक्षा निरेक्षक कर्मचारी र जनपथ , शस्त्र प्रहरी तीन सय १० जना खटाईएको रौनियारले जनकारी गराएका हुन् ।

परीक्षा केन्द्रहरूमा कापी पुगीसकेकोछ र प्रश्न पत्र पनि परिक्षा केन्द्र नजिक पुर्याई सकेको समन्वय शिक्षा एकाई बारा प्रमुख नागेन्द्रराज पौडेलले जनकारी गराएका हुन् । परिक्षर्थीहरू सहभागिहुन केन्द्र तर्फ पुगी सकेका छन र जिल्ला प्रशासन प्रमुख राजेश पौडेलको संयोजकत्वमा सात बटा टोली अनुगमन गर्ने पौडेलले जनकारी गराएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer