bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

निषेधाज्ञामा खान​ न​पाएर​ ज​तात​तै भौतारिदै

pokhariya Holi Notice

नरेश गुप्ता , भाद्र २७

नेपाल सरकारले जारी गरेको निशेधज्ञामा पशु चौपाया पशुपंक्षिहरु खान नपाएर सडकमा  भोतारिदै रहेका  छन ।  कोरोना कोभिड १९ को संक्रमण संगै देशमा लागू गरिएको  लक डाउन , निशेधज्ञाले पशु चौपायाहरु सार्वजनिक  सडक , मठ मन्दिर ,गुम्बा , पार्टी पौवामा  खान नपाएर यत्रतत्र  भेटिएको अवस्था रहेका छन ।

लक डाउन अगाडि  मठ मन्दिर ,सार्वजनिक स्थल , बजारमा रहेका पशु चौपायालाई भक्तजनहरुले केही खानेकुरा  दिने गर्थे तर अहिलेको अवस्थामा पशुपंक्षी चौपायाहरुलाइ स्थानीय तहले खानेकुराको ब्यवस्थापन नगरेपछि  उनिहरु यत्रतत्र  खानेकुराको खोजिमा देखिन्छ । यस्तो अवस्थामा पशुपंक्षी , चौपायालाई समेत सरोकारबालाले खानेकुराको ब्यवस्थापन गर्न हुमैन सोसाइटी  ईनटरनेशल सोसाइटी नेपालको अध्यक्ष  तनुजा बस्नेतले सबैलाई सहयोग  गर्न अपिल गर्नु भएको छ ।

पशुसेवा बिभाग हरिहर भवन ललितपुर , पशु कल्याण संघ नेपाल , हुमैन सोसाइटी ईनटरनेशल नेपालले संयुक्त रुपमा बिपतको घडिमा रहेको पशुपंक्षी ,चौपायालाई खानेकुराको ब्यवस्थापन गर्न  समबन्धित निकाए संग आग्रह  गर्नु भएको छ ।

बारामा जारी निशेधज्ञाले सार्वजनिक स्थल कलैया  बजार , रामजानकी मन्दिर , बेलपाती मन्दिर , गढीमाई मन्दिर , सिमरौनगढ बजार स्थित कंकाली मन्दिर , लगायतको स्थानमा रहेको बांदर , कुकुर  , छाडा चौपायालाई स्थानीय तह सरोकारबाला निकाएले समयमै खानेकुरा बन्दोबस्त गर्न सबै अपिल गरिएको हुमैन सोसाइटी  ईनटरनेशल नेपालको अध्यक्ष  तनुजा बस्नेतले बताईन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer