bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जनकल्याण  बहुउद्देश्यीय सहकारी आ. व २०६६/६७ मा नाफामा रहेको

pokhariya Holi Notice

जनकल्याण  बहुउद्देश्यीय सहकारी आ. व २०६६/६७ मा ४७  लाख ४१ हजार ८४ रुपैया २४ पैसा संस्थाले नाफा गरेको छ ।

 

अनिल पाण्डेय

कलैया बारा

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि ले  १५ औ वार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको  प्रमुख अतिथमा कार्यक्रम सुरु भएको थियो । अहिले कोरोनाको  महामारी को रुपमा  अगडि बढ्कोमा गरेछ सुन्दा  मलाई धेरै नै  खुशी लगेको  गुप्ताले बताए । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका  अध्यक्ष गोपाल  कडेलको  सभापतित्वम कार्यक्रम सम्पन्न भएको थियो। वार्षिक प्रतिबेदन  संस्थाका प्रबन्धक सतोष यादवले पेश गरेका थिए।आ. व नाफा रु ४७ लाख४१ हजार ८४ रुपैयाँ २४ पैसा संस्थालाई नाफा  भएको  संस्थाका प्रबन्धक सतोष यादवले प्रतिबेदन सार्बजनिक गरेका थिए । आ. व २०७७/७८ मा नाफा रु ५१ लाख गर्ने लक्ष्य रााखिएको छ ।      जनकल्याण  बहुउद्देश्यीय सहकारी संस्था लि ले १५ औ साधारण सभामा वडा सदस्य दुर्गा रिजाल, राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख सुरेश लगे , महिला नेत्री बिधा महर्जन , महिला सराेकार  मञ्चकी  अध्यक्ष देबि सफाकोट,  एकल महिला बाराका  काेषाअध्यक्ष मिरा पुरी    लगायतले  आ आफ्नो मन्तबय राखेका थिए । कार्यक्रमलाई स्वागत मन्तबय संस्थाका उपाअध्यक्ष गणेश प्रसादले राखेका थिए । कार्यक्रमका  सहजीकरण संस्थाका  सहयाक   प्रबन्धक आत्मराम  अधिकारीले  गर्नु भएको थियोे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer