Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

लोसपा नेपाल प्रदेश २मा दिनदिनै उच्च मनोबलका साथ सबल हुदै : डा. अंसारी

प्रशौनी छठ ०२२
0 176
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा।

पचरौता छठ ०२२

लोसपा नेपाल प्रदेश २मा दिनदिनै उच्च मनोबलका साथ सबल हुदै गएको लोकतान्त्रीक समाजवादी पार्टी नेपालकाका केन्द्रिय सदस्य डा. कमारुल्लाह अंसारीले बारा जिल्लाको सदरमुकाम कलैयाको करानाराज पैलेसमा गरिएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा आनुभुती गरेका कुरा आफ्नो धार्णा राख्ने क्रममा बताएका थिए। मधेशी जनताको भावना संग खेलवाड गरि, संघीय समाजवादी फोरम नेपाल र राजपा बिचमा भएको एकता तथा वीर सहिदको बलिदानी लाई बेवास्ता गर्दै जसपाको उपेन्द्र यादवले जुनदिन मोहंथ ठाकुर र प्रधान मंत्री केपी ओलीको नेतृत्वमा बनेको सरकार बिरुद्ध लागेर सरकार ढाल्ने कार्य गर्यो सोहि कुरा लाई लिएर जनता तथा पार्टीमा लागेका नेता तथा कार्यकर्ताहरुले लोसपा नेपालमा एक जुट हुन लागेको डा. अंसारीले बताए।

cin bigyapan

उपेन्द्र यादवले १८ महिना सरकारमा बसे पनि एउटा सिन्का समेत भाच्न नसकेको तर सरकारमा ठाकुरको सहभागिता हने बितिकै १३९ जना माथिको झुठा मुद्दा, नागरिकता सम्बन्धि लगायत कयौ कार्य अगाडी भएको देखेर यादव लाई मन नपरेर केहि नेताहरुको हुल लिएर सरकार ढाल्यो। यी सबै कुराले जसपा बात लोसा भएर लोसपा सबल हुदै गएको डा अंसारीले बताए।

अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम जिल्ला अध्यक्ष संतोष पटेलको अध्यक्षता तथा उपप्रधानमन्त्री तथा बरिस्ठ नेता मा.राजेन्द्र महतोको प्रमुख एवं प्रदेश न.२ को पुर्व भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलको विशिष्ट आतिथ्यतामा भएको थियो। कार्यक्रममा केस जियालाल ठाकुर श्याम गुप्ता, महिला नेत्री पिंकी यादव एवं सिम्रौन गढ नगर पालिका अध्यक्ष किशोरी साह, वडा अध्यक्ष राजेश यादव, हेम चन्द्र पटेल, आदर्श कोतवाल गापाका सदाम अंसारी, धिरज पटेल, भुजेन्द्र पान्डेय, रामबिशवास, शिव शंकर साह, मोकतार अंसारी, सनाहूल अंसारी, भुजेनदर पाण्डेय, रामविलास साह, प्रमोद साह, सुनिल यादव, इरसाद अंसारी बारा गढी गाउँ पालिकाका जोगिन्द्र साह, कोल्वी नगर पालिकाका हरिचन्द्र चौधरी पवार,  जमिल अक्तर अंसारी, मेथुर साह, ताहिर मंसूर, जिल्ला सचिव अनिल कुमार साह, बिनोद यादव, लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालक प्रमानन्द मुखियाले गरेका थिए।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer