Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

टिपरको ठक्करबाट एक जना गम्भीर घाइते

प्रशौनी छठ ०२२
0 148
cin bigyapan
फेटा छठ ०२२

कलैया, बारा ।

पचरौता छठ ०२२

आज भोलि सवारी दुर्घटना निकै हुनेगरेको देखिन्छ र सुनिन्छ । त्यस्तै हुलाकी सडकमा पर्ने महागढीमाई नगरपालिका स्थित थलही पुलको पश्चिम तर्फ टिपरले ठक्कर दिदा एक साईकल यात्री गम्भीर घाईते भएको छ। बिहान करीब ७:०० बजेको समयमा पुर्वबाट कलैया तर्फ आईरहेको प्रदेश नं २, ०३-००-१क , ०७३८ नम्वरको सेतो टिपरले सिम्रौनगढ नगरपालिका वार्ड नं ९ का बर्ष ४३ को रामबाबु दास साईकल बाट कलैया आउदै गरेको अवस्थामा सोही दिसा बाट तिब्र गतिमा रहेको गिटी बालुवा लोड टिपरले ठकर दिएर दुर्घटना गरि भग्दै गर्दा टिपर समाति जिल्ला प्रहरीको नियन्त्रणमा रहेको छ।

cin bigyapan

घाईतेको उपचार जिल्ला स्थित अस्पतालमा भइरहेको पिडितले जनााएको छ। घाईते दासको टाउको ढाँढ पिठ्यु तिघ्रा पेट र पेट मुनिको तल्लो भागमा गम्भीर घाउ चोट लागेको देखिएको छ। टाउकोको सिटि स्क्यान गर्न कलैयामा सम्भव नरहेकोले बिरामीको अवस्था बुझी आवश्यक थप उपचारका लागि बिरगंज लैजाने तयारी भएको पिडितका दाजु रामजन्म दासले बताएका छन्।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer