bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

भारतको उदयपुरमा भएको घटना बारे मुस्लिम उलेमाहरू तथा इत्तेहाद नेपालद्वारा भर्त्सना

pokhariya Holi Notice

एजेन्सी – राजस्थानको को उदयपुर मा भाजपा पार्टीका प्रवक्ताले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ ।

भारतमा रहेका मुस्लिम उलेमाहरुले उक्त घटना कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न । तयस्तै इत्तेहाद नेपालले उक्त घटनाको कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न ।

इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खानले भन्नू भयो पैगम्बर -ए – इस्लामका शानमा गरेका गल्तीले यस्ता घटना बाट मुस्लिमहरुको मनमा दु:ख पुगेको छ । तर उदयपुरको घटनाले भारतका मुस्लिम समुदाय लगायत नेपालको मुस्लिम समुदायको सिर निहुरिएको छ । उदयपुर जस्ता घटना गर्ने ब्यक्ती सहि ईस्लाम मानने वाला हुन मानना सकिदैन ।

यस्ता मान्छेहरु भारतमा रहेका मुस्लिम समुदायका शुभचिन्तक हुन सक्दैनन् । अहिले समाजिक सन्जालमा जुन भिडियो भाइरल बनेको छ त्यसको भासा सुनेर अन्दाजा लगाउन सकिन्छ कि ई ब्याक्तीहरुलाई इस्लामको ईल्मका अलिकति पनि ज्ञान् छैन । यस्ता ब्याक्ती समुहले अमन र शान्ति भङ गर्न खोज्दै छ्न यसको अनिवार्य जांच हुन जरुरी रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer