bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

फाेटाे र भिडियो बनाउने क्रममा पत्रकार माथी प्रहरी द्वारा दुर्यब्यवहार

pokhariya Holi Notice

कपिलवस्तु ।

नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार गरेकाे छ ।

अाइतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालय काे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको छ ।

प्रहरीले पत्रकार काेरी काे माेबाइल खाेसेर , दुर्ववहार र अपशब्द काे प्रयोग समेत गरेको छ । पत्रकारलाई थुन्ने , मुख फाेड्ने , गाली गलाैज लगायत अपशब्दकाे पनि प्रयोग गरेका छन् ।

यता भने कपिलवस्तु प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक संग कुरा गर्दा उहांले पत्रकार माथि दुर्व्यवहार भएको जानकारी न आएको साथै फोटो खिच्न तथा भिडियो लिन त्यहाँ रहेको कमाण्डर को अनुमति लिनु पर्ने बताए l

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer