bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बाराकाे छतवाबाट यसरी भैरहेछ तस्करी

pokhariya Holi Notice

कलैया – बाराकाे छतवाबाट नेपाल प्रहरीकाे संरक्षण र सेटिङमा यसरी खुलेयाम तस्करी भैरहेको छ । प्रहरी सेटिङमा राति मात्रै हाेइन दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ । जुन कुरा सचित्रले पुष्टि गरेको छ।

छतवा नाकाबाट सुरक्षाकर्मीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा चन्दन (कपडा )बासुदेव (कपडा ) भोला (कपडा )सन्तोष (भैंसी ) धर्मेन्द्र ( चल्ला ) बिबेक ( सूर्ति जन्य सामान ) महादेव ( माछा )कपिल ( माछा ) मुख्य रहेका छन् । छतवा चौकी नेपाल प्रहरीको हकमा यस्तो चौकी हो जहाँ जिल्ला प्रहरी कार्यालयमा टेण्डर हालेर जाने प्रचलन छ । यहाँ जानका लागि मासिक न्युनतम पनि एक लाख दिनुपर्ने गरि टेण्डर हुने गरेको प्रहरी भित्र नै चर्चा हुने गर्दछ । अहिले छतवा प्रहरी चौकीको प्रमुखमा बरिष्ठ सई श्यामबाबु यादव रहेका छन् ।

Simraungadh Holi Notice

सबैभन्दा बढी यस नाकाबाट भैंसी र कपडाको तस्करी भैरहेको छ।भारतीय क्षेत्रमा घाेडासान भन्ने ठाउँ पर्दछ । तस्करहरूले तस्करीको सामान रक्साैलबाट घाेडासान हुदै छतवा लिएर आउने गरेका छन् । प्रहरीमा यहाँ टेण्डर हालेर जाने र गएपछि तस्करी धन्दा गराउने प्रचलन धेरै पहिलेदेखि नै चल्दै आएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.