bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रेम बिवाहमा केटीले बच्चा जन्माए केटा सम्पर्क विहीन आमा र बच्चा अल्पत्र ।

pokhariya Holi Notice

 

पर्सा            

२७ असोज पोखरिया

 

विधालय पढ़ने विधार्थीहरूले कलीलै उमेर मा विधालय अध्यन बाट नै प्रेम प्रसंग माया को जाल मा फसे को देखिन्छ।

केटाले केटीलाई मन पराउने र केटीले केटालाई मनपराउने प्रति धेरै आक्रसित हुन छन।

 

जन्म देखी स्याहार सुसार गरी गास, बास,कपास संगै उच्च शिक्षा आर्जन गराउन आमा बुवा को भुमिका ठुलो हुन्छ।

 

अामा बुवाहरु गरीब भय पनी आफना छोरा छोरीहरुलाई शिक्षा आर्जन को लागी विधालय पठाउछन ।

विधालय मा पढ़ने छोरा छोरी हरुकती पढेर कोही डॉक्टर इंजिनियर, ओभारसियर शिक्षक , नेता ,सहित अन्य अन्य पेसा संग कार्य क्षेत्रमा रही । कार्य तरफ आक्रसीत भई काम गरी जीविकोपार्जन सहित जीवन निर्वाह गर्छन।

कोई कोई कलीलै उमेर देखी प्रेम प्रस्तावमा फस छन । प्रेम प्रस्ताव सबै को पुरा हुदैन ।

यदि केटा ले प्रेम प्रस्ताव गरे छ ।
भने केटीले न मान्दा केटाले विभिन्न प्रलोभन मा पार्छन । त्यो प्रलोभन मा केटीले परेन भने ,आत्म हत्या गर्ने समेत डर त्रास देखाउ छन।

त्यो आत्म हत्या गर्ने प्रस्ताव बाट केटा को घर परिवार मा भय को सदस्य ले उस को प्रेम प्रस्ताव प्रति समर्थन जानाउछन।

समर्थन पछी कती ले त घर बाट भागैर प्रेम प्रस्ताव मा बिबाह हुन्छ।

बिबाह पछि एक दिन त्यो केटी लाई बिभिन किसिम को आलछना लगाई यातना दिई छोड़ने प्रयास गर्छन ।

घर बाट घर बिहिन भयर परिवार को कुरा न सुनेर आमा बुवा सहित परिवार को इजत मान मर्यादा को ख्याल न गरी केटी ले आफु खुसी। गरे को बिबाह लाई हाम्रो समुदाय ले स्विकार दैन।

तब त्यो केटी
कहा जानछिन न घरको न घाटको हुन्छिन । जब केटा पछ संग कुनै किसिम को बिबाद श्रीजना भय पछी।

ठीक यस्तै घटना 

बहुदरमाई गाऊपालिकामा घटे को छ। जून केटी ले दियको एक अंतरबर्ता अहिले सामाजिक संजाल , फेसबुक ,टिक टक, मा तिब्र गति मा वायरल भई रहेको छ।

 

त्यो वीडियो मा केटी ले आफ्नो परिवर्तित नाम अंजना गुप्ता र बुवा को नाम ललन गोसाईं बताएकी छिन ।

 

 

केटा पक्ष को केटा को परिवर्तित नाम राजन गुप्ता र बुवा को नाम रमभु साह बताएकी छीन ।

 

विधालय मा पढ़ने समय १९ बर्ष को उमेर मा केटाले केटी लाई विभिन्न प्रलोभन मा पार्न खोजे तर केटी ले स्वीकार नगरे पश्चात केटा ले आत्म हत्या गर्ने प्रस्ताव मा केटा पक्ष को घर परिवार ले घर मा राखने र केटि लाई बुहारी स्वीकार गरे पक्षी केटी लाई केटाले

गाऊ बाट भगाई विवाह गरी छिमेकी मुलुक भारतमा ९ महीना राखे ।
केटीले एक बच्चा को जन्म दिए।

 

बच्चा जन्मेको १५ महीना पछी । केटाले ती केटी लाई बिभिन्न किसिम को यातना सहित कूट पीट गर्न थाले ।

 

कूट पीट सहित विभिन्न यातना खेपी रहेका युवती लाई भारत बाट नेपाल फर्काएर हेटौड़ा मा राखे को थियो तत्पश्चात ती केटी लाई हेटौड़ामै केटा ले छोरी सम्पर्क बिहीन भय हो ।

 

केटा सम्पर्क विहीन भय पछी केटी अल्पत्र मा परेकी छिन। त्यो केटी अहिले न घर को न घाट को भय की छीन ।

 

केही दिन अघि न्यायको लागी केटीले पर्सा को बीरगंज एस्थित महिला सेल मा निवेदन दर्ता गराएकी छीन ।

नेपाल महिला मैत्री बिकास केन्द्र  को अध्यक्ष तथा विवाह डट कम को संयोजक श्रीमती मालती कुशवाहा लाई दिए कोअंतरबार्तामा यो कुरा केटीले बताएकी छिन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer