bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरियामा  टी ट्वेन्टी ५ चौ मेयर कप क्रिकेट खेल सुरु ।

pokhariya Holi Notice

शैलेश गुप्ता २४ मंसिर पोखरिया 

पर्सा

 

 

 पोखरिया नगरपालिका वडा नम्बर ६  को आयोजना र पोखरिया नगरपालिकाको सहयोग तथा  युवा समाज पोखरिया को सहकार्यमा आज देखी
टी ट्वेन्टी ५ चौ मेयर कप क्रिकेट खेल  पोखरिया नगरपालिका वडा नम्बर ६ र ७ को बिच रहेको सेरा फिल्डमा सुरु भय को छ ।
सो मेयर कप क्रिकेट खेल वडा नम्बर ६ को वडा अध्यक्ष सीमानंद प्रसाद चौहान को सभापतित्व मा भयको क्रिकेट खेल को उद्घाटन सत्र मा प्रमुख अतिथि पोखरिया नगर पालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ले रिबन काटी  ,  पहिलो बालिंग बाट खेल को शुरुवात गरेका हुन ।
क्रिकेट खेल उद्धघाटन कार्यक्रम मा पोखरिया नगर पालिका को उप प्रमुख रूबी कुमारी ठाकुर ,निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्री वास्त्व, वडा अध्यक्ष नौशाद आलम , बिंधाचल ठाकुर,भगवान दास तत्वा,संतोष गिरी , राजनारायणं कुर्मी , सुजीत गिरी , राधा साह कानु , हरिकीसोर प्रसाद चौहान लगायतकाहरुले  मनताब्य राखे का थिय।
खेल को सुरुमा पोखरिया नगर पालिका र बिंदवादनी गा पा को बहुवारवा भट्ठा बीच खेल सुरु भयको हो ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer