मेयर प्रद्युमन चौहान द्वारा पोखरिया ५ मा घरको सिलन्यास
पोखरिया नगरपालिका मेयर प्रद्युमन चौहान द्वारा पोखरिया ५ मा नगर स्तरीय योजनाबाट आज एक कार्यक्रम का बिच घरको सिलन्यास सम्पन्न भयको छ।
शैलेश गुप्ता ०७ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको डिप ट्यूबल नजिक पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले नगर स्तरीय योजना बाट एक कार्यक्रमका बिच एक कोठे घरको सिलन्यास गरेका हुन ।
सिलन्यास कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष महेन्द्र महतो चाई, पोखरिया नगरपालिका सरसफाई शाखा प्रमुख बिनोद पाण्डेय , ने क पा एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति राजेश्वर प्रसाद रौनियार , सूरज प्रसाद चौहान, कृष्णा साह कानू ,बुद्धि जीवी , समाज सेबी युवा तथा स्थानीय संचार कर्मी शैलेश गुप्ता लगायतकाहरु उपस्थित थीए ।