bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्याग्यो कम्पनीद्वारा नयाँ मोडेलको अटोरिक्साको उद्घाटन

pokhariya Holi Notice

वीरगंज, २५ भदौ । वीरगंजको होटल भिस्वामा एक कार्यक्रमको आयोजना गरी प्याग्यो कम्पनीले नयाँ मोडेलको आरामदायी डिलक्स अटोरिक्साको उद्घाटन गरेको छ । सो उद्घाटन प्याग्यो कम्पनीको भारतको उपाध्यक्ष सुधान्सु अग्रवालले द्विप प्रज्वलित गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो भने सो अटोरिक्सा आजैबाट देशव्यापी रुपमा बिक्री वितरण गर्ने बताउनु भयो ।

Simraungadh Holi Notice

सन् १९४२ मा इटलीमा स्थापना भएको यस कम्पनीको ४० वटा देशमा अटोरिक्साहरु बिक्री वितरण हुने गरेकोले यो कम्पनी विश्वासिलो रहेको बताइएको थियो । सो कम्पनीले २ वर्ष वा ४५ हजार किलोमिटर भित्रमा केही भएमा फिल्टर सहितको दुई पटक फ्रि सर्भिसिङ्गको वारेन्टीको व्यवस्था रहेको बताइएको थियो ।

सो अटोरिक्साको उद्घाटन गर्ने क्रममा ३५ जना खरिदकर्ताहरुले अटोरिक्सा बुकिङ्ग गरेका छन् । आजको दिन गाडी खरिद गर्ने व्यक्तिलाई ३२ इन्चको एलइडी टिभी उपहार स्वरुप दिइने प्याग्यो कम्पनीका बिजय महतोले जनाउनु भएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख व्यवस्थापक दिपक कुमार, विवेक अटोमोबाइल प्रा.लि.का जेनरल म्यानेजर वेदप्रकाश शर्मा, अटोचालक, स्थानीय भद्रभलादमी र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.