bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मी कारागारका कैदीबन्दीको सामुहिक स्वास्थ्य जाँच

pokhariya Holi Notice

गुल्मीमा कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको छ । बिश्व मुटु दिवसको अबसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा जिल्ला कारागार गुल्मीका कैदीबन्दीहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको हो । “मेरो प्राण मेरो मुटु’ भन्ने नाराका लेखिएका प्लेकार्ड सहित सदरमुकाम तम्घासमा शनिवार बिहान प्रभात फेरि पनि गरिएको थियो । प्रभात फेरिपछि जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी बन्दीहरुको स्वास्थ्य जाँच गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले बताए ।

तनावपूर्ण अबस्थामा रहेका बन्दीहरुलाई तनाव रहित बनाउन र स्वस्थ्य अबस्थामा पनि जानकारी लिनको निम्ति बन्दीहरुको सामुहिक स्वास्थ्य जाँच गरिएको हो । कारागारमा रहेका बन्दीहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिने र उनिहरुको स्वस्थ्य बारे सबैको चासो छ है भन्ने उदेश्यले स्वस्थ्य शिबिर राखिएको पाण्डेयले बताए । बन्दीहरु सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामुहिक रुपमा चेकजाँच गरिएको पाण्डेयको भनाई छ । बन्दीहरुलाई गरिएको चेक जाँचमा १७ जनाको स्वस्थ्य अबस्था थप चेक गर्न पर्ने भएकाले रिफर गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer