uncategorized प्रियाको गजल By धनी राम कोरी Last updated Jun 23, 2020 466 0 ढुजा ढुजा फातेको यो मन सिउन सक्छौ भने !! दु:ख भोगि जीवन भरि संगै जिउन सक्छौ भने!! स्वगत छ तिमिलाइ मेरो उजाड उजाड यो जिन्दगीमा !! यदि पिडाहरु सबै खुशी खुशी पिउन सक्छौ भने !! Like this:Like Loading... Related