bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

शितगंगा नगरपालिकामा १ करोड भन्दा बढि रकम लिएर एक महिला फरार

pokhariya Holi Notice


अर्घाखाँचीको शितगंगाबाट १ करोडभन्दा बढि रकम ऋण लिएर एक महिला फरार भएकी छिन् ।
शितगंगा नगरपालिका वडा नम्बर–४ जोगिनीकोटमा गाई फर्म गर्दै आएकी रोशना कटुवाल विभिन्न लघु वित्त, समुह, र ब्यक्ति मार्फत गरि एक करोड भन्दा बढी रकम लिएर फरार भएकी हुन् । 
स्थायी घर दोलखा र माइतीघर अर्घाखाँची भएकी रोशना कटुवालले विगत तीन वर्षदेखि ठाडामा गाई फर्म व्यवसाय गर्दै आएकी थिइन । उनले अर्घाखाँचीमा रहेका विभिन्न वित्तिय संस्था, समुह, तथा ब्यक्ति मार्फत एक करोड भन्दा बढि ऋण लिएको उन्नती लघुवित्त मार्फत निर्माण गरिएको समुहको अध्यक्ष मधु घर्तीले बताउनु भयो । 
उनी विगत ३ महिनादेखि बेपत्ता भएकि छिन । उनका श्रीमान नेपाली सेनाको चन्दननाथ गण वारा जिल्लामा कार्यरत छन । स्पर्श लघु वित्त, उन्नती लघु वित्त, चौतारी लघु वित्तका प्रतिनिधि र उमानन्द गैरे सहितका व्यक्तिहरुले जिल्ला प्रशासन कार्यलयमा महिला ऋण लिएर फरार रहेको भन्दै निवेदन समेत दर्ता गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer