Ultimate magazine theme for WordPress.

सिरहामा ५ महिनामा  ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण

देवताल गाउपालिका सामाजिक शंदेश
0 281
पचरौता कोभिड नया -078
प्रसौनी गापा सामाजिक संदेश ०७८

 गणेश कुमार शर्मा

फेटा गापा सामाजिक संदेश ०७८

सिरहा,पुष १० गते । जिल्ला प्रशासन कार्यालय सिरहा चालु आर्थिक बर्ष २०७६र२०७७ को ५ महिना श्रावण देखि मंसिर सम्ममा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

त्यसमा बंशज ५ हजार ५ सय ६५ मध्ये २ हजार ६ सय २५ पुरुष र २ हजार ९ सय ४० महिला रहेका छन । यस्तै वैवाहीक अंगिकृत ३ सय २ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी कमल आर्चायले बताउनु भयो ।

सिम्रौनागढ़ नया कोभिड -078

गत आव २०७५र०७६ मा १५ हजार ९ सय १० मध्ये ६ हजार ५ सय ४१ पुरुष ८ हजार ६ सय ४ महिला र वैवाहिक अंगिकृत ७ सय २९ नागरिकता वितरण गरिएकोमा गत आवको ५ महिना श्रावण देखि मंसिर सम्ममा ४ हजार ७ सय ५९ नागरिकता वितरण भएको थियो ।

त्यसमध्ये २ हजार ३ सय ४९ पुरुष २ हजार २ सय ६ महिला २ सय ४ वैवाहिक अंगिकृत वितरण गरिएको थियो ।

यसरी हेर्दा गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी संख्यामा नागरिकता वितरण भएको हो ।

Suvarn Holi Sandesh