bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

समाचार लेखेको भन्दै पत्रकारको चरित्र हत्या गर्न खोजेपछि कारवाहीको माँग गर्दे जारि गरे प्रेस विज्ञप्ती…

pokhariya Holi Notice

.
फागुन १३ गतेका दिन सुनसरीको दुहबी ७ भलुवामा रहेको गोल्डेन स्टार क्लबको जारी प्रेस विज्ञप्तीमा कोचिला खबर दैनिक पत्रिका तथा संचारकर्मीमाथि लगाएको झुटा आरोप प्रति दुहबीबाट प्रकाशित हुँने कोचिला खबर दैनिक पत्रिकाले प्रेश बिज्ञप्ती जारि गर्दै गम्भिर आपत्ति जनाएको छ । लोकतन्त्रमा आरोप प्रत्यारोप लाउनु समान्य कुरा भएपनि प्रमाण बिनाको आरोप आफैमा गलत हुन जान्छ । गोल्डेन स्टार क्लबले लाएको झुटो आरोपको कुनै प्रमाण छैन ।
निराधार र प्रमाण बिनाको कुनै पनि आरोप स्वत गलत साबित हुन्छ । कुनै पनि समाचार वा संस्थाको बिज्ञप्ती स्रोत र प्रमाण अनुसार भए मात्र सहि सावित हुन्छ । नेपालको संविधान बमोजिम पूर्ण प्रेश स्वतन्त्रता माथिको यस्तो आरोप र लान्छनाको कोचिला खबर प्रालीले घोर भत्र्सना गरेको छ । यसरी एउटा जिम्मेवार संचारगृह तथा पत्रकारप्रति सार्वजनिक मानहानी गर्नु भनेको लोकतन्त्र माथिको उपहास हो भन्ने कोचिला खबर दैनिकको बिज्ञप्तीमा उल्लेख छ । क्लबले झुटा कुरा उठाएर संचारगृह तथा संचारकर्मी प्रतिको चरित्र हत्या गरेको भन्दै यस्ता क्लबलाई समयमै नियन्त्रण गर्न नेपाल सरकार, स्थानिय तह तथा प्रशासनँंग कोचिला खबर दैनिकले जोडदार माग गरेको छ । १ हप्ता अगाडी कोचिला खबर दैनिक पत्रिकामा लोकसेवा तयारी कक्षा तथा कम्प्यूटर तालिमको नाममा २ लाख बजेट स्वाहा शिर्षकमा समाचार आएपछि क्लबका अध्यक्ष पशुपती सरदारले संचारकर्मीलाइ धाक धम्की दिएका थिए । पुन ४ दिन अगाडी सेवा महिला कृषक समुह भलुवा ७ कै आयोजनामा तथा कोचिला खबर दैनिकको सहयोगमा निशुल्क उदघोषण तथा पत्रकारिता तालिमको कार्यक्रममा कोचिला खबरका संचारकर्मीहरु प्रेम गिरी र अकवर अलीले प्रशिक्षण दिन जान खोज्दा अचानक आयोजक संस्थाका अध्यक्ष चन्द्रकला बिश्वासले सहयोगि संस्थाका संचारकर्मीहरुलाइ पशुपती सरदारले कार्यक्रम स्थलमा समाचार लेखेको बिषयलाइ लिएर कुटपिट गर्ने धम्की दिएपछि बिश्वासले फोन सम्पर्क मार्फत जानकारी दिंदा आफुहरु कार्यक्रम स्थलमा असुरक्षित भएको महसुस गर्दै तत्कालै इलाका प्रहरी कार्यालय दुहबीमा लिखितरुपमा कार्यक्रम स्थलमा शान्ति सुरक्षा गरिपाउँ भनि उजुरि दिएका थिए । सोहि दिन गोलडेन स्टार क्लबको सभाहलमा आयोजकले कार्यक्रम गर्न खोज्दा कार्यक्रम हुँनु भन्दा अगाडी क्लबका अध्यक्ष सरदारको निर्देशनमा क्लबको भवनको गेटमा तालाबन्दी गरेपछि स्थिति तनावपूर्ण भएको थियो । आयोजक संस्थाकी अध्यक्ष चन्द्रकला बिश्वासले आफु गोल्डेन स्टाको वर्तमान सदस्य भएकोले कार्यक्रम सुरु हुँनु भन्दा केहिदिन अगावै कार्यक्रमको परिपत्र सहित क्लबका अध्यक्ष सरदारलाइ जानकारि गराएपनि तालाबन्दी गराएपछि प्रहरी मुचुल्का उठाएर ताला फुटाउँने निर्देशन दिएपछि घटनाले उग्ररुप लिन सक्ने भन्दै सो कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले कार्यक्रम स्थल परिवर्तन गर्न आग्रह गरेपछि प्रहरीको कडा सुरक्षामा कार्यक्रम स्थलनै परिवर्तन गर्नु परेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer