कोरोना भाइरस रोकथामको औषधी दिन नेपाल लाई चीन तयार
कोरोना भाइरस रोकथामको औषधी दिन नेपाल लाई चीन तयार
कोरोना भाइरस रोकथामको औषधी दिन चीन तयार
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकि छिन ।