bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Browsing Category

प्रदेश १

जोगबनी लगायतका सीमाहरू पुर्णरुपमा बन्द खुला नाकामा सेना परिचालन

पवन साह , बिराटनगर जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द हुने भएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन भइसकेकाे छ । भारत संग…
Read More...

मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स गोदाम मा छापामारी

बिराटनगर, पवन साह बजारमा मास्क अभाब भइरहेको बेला मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स विराटनगर–९ घोगापुल छेउबाट गोदाम मा छापामारीमा ठूलो परिणाममा…
Read More...

युवा नेता तथा सामाजिक अभियनता राकेश रोशन यादवले गरे उदाहरणीय काम!

बिराटनगर ,संवाददाता बिराटनगर का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगर का…
Read More...

विराटनगर युवा क्लबद्वारा प्रहरीलाई “ह्याण्ड स्यानिटाईजर” वितरण

बिराटनगर ,संवाददाता समुदाय-प्रहरी साझेदारी अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङका कर्मचारीहरूलाई विराटनगर युवा क्लबले ह्याण्ड स्यानिटाईजर वितरण गरेको छ ।…
Read More...

भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता

पवन साह, बिराटनगर कोरोना भाइरस कोबिड(19) को प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाललाई उक्त भाइरसको उच्च जोखिमबाट बचाउन भारतबाट नेपाल प्रवेश…
Read More...

ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण

बिराटनगर ,संवाददाता ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक…
Read More...

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

बिराटनगर, संवाददाता मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु…
Read More...

कोरोना भाइरसको कारणा सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन : मन्त्री ढकाल

काठमाडौं – सरकारले सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभाको बैठकमा सो जानकारी दिएका हुन् । कोरोना भाइरसको…
Read More...

नेपाली व भारतीय नागरिकका लागि नेपाल भारत का सम्पूर्ण नाका खुला-भ्रम म न पर्ने आग्रह ।

बिराटनगर, संवाददाता कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतले आइतवार रातिदेखि नेपालसँगका केही सीमा नाका बन्द गर्ने बताए पनि नेपाली र भारतीय नागरिकका लागि भने सबै नाका…
Read More...

जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर

विराटनगर, संवाददाता विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य…
Read More...

भारतले नाकाबन्दी गर्ने हल्ला मात्र

काठमांडू, संवाददाता कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार(भाेली) राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय…
Read More...

मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले बनाइ वितरण गरेको छ।

बिराटनगर-संवाददाता कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्याण्ड वास स्यानिटाइजर बनाइ प्रदेश सरकारलाई…
Read More...

कोरोना भाइरसका कारण १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित

विराटनगर, संवाददाता कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु. १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । विश्व…
Read More...

कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने

काठमाडाै‌ / संवाददाता विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ। अबेर राती लिइएको निर्णयले…
Read More...

नेपाल–भारत सीमानाका बन्द छैन नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला मात्र फैलिएको छ ।

काठमांडू,( Aijc) नेपाल–भारत सीमानाका बन्द छैन । कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएको छ । भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध…
Read More...

चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर

बिराटनगर, संवाददाता प्रदेश एकको राजधानी बिराटनगरमा रहेको जेनरल अस्पताल एण्ड ट्रामा सेंटर चिकित्सक हब बन्दै गरेको छ। उक्त अस्पताल बिरामीहरु लाइ गुणस्त्रीय सेवाका साथै सुलभ…
Read More...

नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्वको सचेतना

बिराटनगर ,संवाददाता समुदाय-प्रहरी साझेदारी अन्तर्गत बुधबार बिराटनगर महानगरपालिका वड नं. ३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिको भवनमा नोबेल कोरोना भाइरस (कोभिड-१९)…
Read More...

मोरङमा बुबासँग फिरौती रकम लिने छोरा पक्राउ

बिराटनगर, संवाददाता अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट…
Read More...

मास्कमा ब्रह्मलुट : ५० थान बेचेर ८ हजार नाफा

काठमाण्डौ, संवाददाता भारतको जम्मु–कास्मिर घर भएकी एक महिलाले गएको आइतबार छोरालाई मास्क (मुखावरण) किन्न ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालसँगै रहेको गौतम फार्मेसीमा…
Read More...

३ जना ब्राउन सुगर सहित पक्राउ

बिराटनगर, संवाददाता । मोरङ को जोगबनी सीमा र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् लागुऔषध नियन्त्रण ब्युरो…
Read More...

नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

एजेन्सी । नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया,…
Read More...

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि ३ दिन आईसीयूमा राखेर उपचार

बिराटनगर, संवाददाता विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि पनि ३ दिन आईसीयूमा राखेर उपचार गरेर रकम असुलेको विरामीका आफन्तले आरोप लगाएका छन् । सुनसरीको…
Read More...

बच्चा बोकेको महिला लाइ कुटपिट गर्ने प्रहरी ईन्सपेकटर लाई जेल हाल्नु पर्छु ! प्रबक्ता अरुण सिंह !

संवाददाता, विभिन्न समाजिक सन्जाल मा आजकल भाइरल भैरहेको अत्यन्त मर्माहित भिडियो जसमा साना-साना नानी बोकेको महिला हिमा श्रेष्ठ लाई मिति २०७६ फाल्गुन १५ गते बिहिवार दिउसो महानगरीय…
Read More...

ठुलो परिमाणको ब्राउन सुगर सहित पथरी शनिश्चरेका २ व्याक्ति पथरी प्रहरीको नियन्त्रणमा

फागुन १८, पथरी । मोरङको इलाका प्रहरी कार्यालय पथरीले गए राति ठूलो परिमाणमा लागुपदार्थ ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी प्रमुख नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले…
Read More...

दुहबीमा उदघोषण तथा पत्रकारिता तालिम समपन्न

दुहबी÷ सुनसरीको दुहबी ७ भलुवा स्थित रामगन्ज शाखाको सभाहलमा फागुन १० गते शनिवार देखि सुरु भएको ४ दिने उदघोषण तथा पत्रकारिता तालिम वुधवार समपन्न भएको छ । समापन कार्यक्रममा…
Read More...

साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

१४ फाल्गुण, मोरङ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार विराटनगर २ स्थित सिविन नेपालको कार्यालयमा साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सिविन…
Read More...

चोरी का बाईक लागू औषध को प्वाईन्ट टीकूलिया मा

पवन साह,विराटनगर बिराटनगर बाट चोरीको मोटरसाइकल भारतको जाेगबनीमाNम बिक्री गर्न खोज्दै गर्दा इलाका प्रहरी कार्यालय रानीको प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ काे ७ प २०८९…
Read More...

समाचार लेखेको भन्दै पत्रकारको चरित्र हत्या गर्न खोजेपछि कारवाहीको माँग गर्दे जारि गरे प्रेस…

. फागुन १३ गतेका दिन सुनसरीको दुहबी ७ भलुवामा रहेको गोल्डेन स्टार क्लबको जारी प्रेस विज्ञप्तीमा कोचिला खबर दैनिक पत्रिका तथा संचारकर्मीमाथि लगाएको झुटा आरोप प्रति दुहबीबाट…
Read More...

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना

बिराटनगर ,संवाददाता जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना प्रदेश संख्या २को फतेहपुरमा शनिवार गरेका थिए। शिविरमा अस्पतालका…
Read More...
Created with Visual Composer