bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कपिलवस्तु ३ मा गठबन्धन उम्मेदवार शाहको प्रचार प्रसारमा तिव्रता

pokhariya Holi Notice

कपिलवस्तु।

कपिलवस्तु प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन्।

शाह लाई क्षेत्रका जनताले ३ पटक प्रत्यक्षमा आफ्नो मत दिई विजयी बनाएको तथा एक पटक मनोनीतमा सांसद भैई क्षेत्रको जनता बिच छुट्टै पहिचान बनाउन सफल युवा तथा विकासशील नेताका रुपमा क्षेत्रको विकास लगायत जनताको सुख दुखमा सधै साथ दिदै आएका कुरा स्थानीय खुलेरै तारिफ़ गर्छन l

प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दे आएको र अझ विकास गर्ने उद्देश्यका साथ जनता बिच आफ्नो चुनावी ऐजेंडाका साथ जन समपर्क गरिरहेको जानकारी दिएका छन् l

उक्त प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक, बाम लोकतान्त्रिक गठबन्धन समर्थक लगायतको सहभागितामा क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन् l

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer