विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितीमा ज्ञवाली मनोनित

116

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

कपिलवस्तु ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन प्रचार प्रसार समितीमा कपिलवस्तुका युवा नेता राजेश ज्ञवाली मनोनित भएको छ । नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका ज्ञवाली केन्द्रिय प्रबक्ता प्रकाश शरण महत संयोजकत्वको समितीमा उहाहरु मनोनित हुनुभएको हो ।

ज्ञवाली कपिलवस्तुका चर्चित युवा नेता पनि हुन । यहाँ कपिलवस्तुवाट समानुपातिक उम्मेदवारमा सिफारिस भएपनि केन्द्रिय लिष्टमा पर्नु भएको थिएन । साथै ज्ञवाली सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा र प्रबक्ता डा. प्रकाश शरण महत निकटका कार्यकर्ता हुन । उनले जिल्लामा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील व्यक्तित्व हुनुहुन्छ ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.