bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पोखरिया बजारलाई नगरपालिकाले अनुगमन गर्दा म्याद गुज्रेका सरसमान बेचने १० पसल करवाही मा।

pokhariya Holi Notice

पर्सा

को पोखरिया नगरपालिका  वडा नम्बर ४ मा रहेको पोखरिया बजार मा आज अनुगमन भय को छ ।

पोखरिया  बजार मा म्याद गुजरेको सरसमन को बिक्री वितरण भैरहेको को गुनासो नगरपालिका को कार्यालय मा आय पच्छी नगर उप प्रमुख रूबी कुमारी ठाकुर को निर्देशनमा
 नगर पालिका को निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तव को संयोजकगतव मा  स्वास्थ्य , भीटेनरी ,प्रहरी प्रशासन, नगर प्रहरी ,नगरपालिका कर्मचारी, संचार ,सहित  १५ सदस्यीय अनुगमन टोली गठन भय को छ।
सो अनुगमन टोली ले आज पोखरिया बजार मा रहेको,औषधि पसल, भेटनेरी पसल, किराना पसल, होटल, कास्टमेटिक पसल, मोटरसाइकिल पसल, पान पसल, फल फूल पसल  ,सहित विभिन्न पसलहरु मा अनुगमन गरे को छ।
अनुगमन को क्रम मा विभिन्न म्याद गुजरेको समानहरु सो टोली ले बरामत गरी नियंत्रण मा लिएको छ।
म्याद गुजरेको समानहरु 
१ तेल 
२ साबुन,
३कश्मीरी मिर्च पावडर,
४ मिट मसाला पाउडर ,
५ थूथ पेस्ट,
६ पापड़,
७ चकलेट
८ चाउ चाउ,
९ हॉर्लिक्स को डबा,
१० सेम्पू,
११ तंबाकू (सूर्ति को पैकेट )
१२ फेयर लवली ,
१३ बेटनो भेट ,
१४ मिठाई,
१५ विभिन्न किसीम को औषधि ,
१६ खुरसानी पाउडर ,
१७ बेसार पाउडर,
१८ मैदा,
१९ सुजी,
२० सेवई को पैकेट ,
२१ सोयाबीन को पैकेट,
२२ कुहीय को स्याउ,
लगाएत मयाद गुज्रेका का सरसमान  नगरपालिका को सो अनुगमन टोली ले नियंत्रण मा लिएको छ।
ती म्याद गुज्रेका सरसमान बिक्री गरने  पसल लाई नगर पालिका ले कारवाही गरे को छ।
कारवाही मा परेका पसलहरु ।
१)  किराना पसल ३ वटा 
२) होटल २ वटा
३) औषधि पसल १ वटा
४) कास्मेटिक पसल २ वटा
५) फल फूल पसल २ वटा
जमा १० वटा पसल हरु कारवाही मा परे को छ। ती पसल का संचालकहरुलाई भोली कार्यालय समय मा पोखरिया नगरपालिका को कार्यालय मा सम्पर्क गर्न टोली प्रमुख तथा नगरपालिका को निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्री वास्तवले निर्देशन दियका हुन ।
सो अनुगमन टोली मा 
१ पशु अस्पताल पोखरिया को प्रमुख डाo कौशल कुमार झा,
२ पोखरिया अस्पताल को एम डी डॉक्टर संजय कुमार गुप्ता ,
३ पोखरिया नगरपालिका को स्वास्थ्य साख प्रमुख पोखरिया कौशलेंद्र मिश्रा,
४ शिक्षा शाखा प्रमुख विजय कुमार झा,
५ सामाजिक बिकास शाखा प्रमुख बाल्मिकी साह रौनियार,
६ ललन पटेल,
७ इलाका प्रहरी कार्यालय पोखरी को  सहायक प्रहरी निरीक्षक धर्मेन्द्र कुमार साह, 
८ पोखरिया नगरपालिका को नगर प्रहरी धर्मेंद्र चौरसिया,
९ ,राजकुमार राम,
१० ज्ञानी, साह, 
११ धनीलाल पासवान , लगाएतकाहरूको सहभागिता रहेको थियो। 
बरामत भय का सरसमान भोली सरोकरवालाहरु को रोहबर मा नष्ट गरिने निमित प्रमुख प्रशासकीय अधिकृत तथा टोली प्रमुख श्री वास्तव ले बताएका हुन । 
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer