विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

समर डिजे कार्यक्रम हुँदै

cin bigyapan

वीरगञ्ज, १३ असार ।।  एम २ ईन्टरटेन्मेन्ट एण्ड एडभरटाईजिङ्गको आयोजनामा वीरगञ्जमा समर डिजे नाईट सांगितीक कार्यक्रम आयोजना हुने भएको छ ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

यहि श्रावण ४ गते वीरगञ्जस्थित होटेल कुमु प्यालेसमा आयोजना हुने कार्यक्रममा डिजे नेहा, सुनिल पण्डित, डिजे एन्जल लगायतकाको प्रस्तुती रहने एम २ ईन्टरटेन्मेन्टका नितेश वर्णवालले जनाएका छन् ।चर्को गर्मीबाट आजित भएका स्थानियहरुको रिफ्रेस्मेन्टका लागि कार्यक्रम आयोजना हुँदै छ ।

baragadhi
Karaiya Mai

Comments are closed.