Ultimate magazine theme for WordPress.

समर डिजे कार्यक्रम हुँदै

देवताल गाउपालिका सामाजिक शंदेश
0 282
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

वीरगञ्ज, १३ असार ।।  एम २ ईन्टरटेन्मेन्ट एण्ड एडभरटाईजिङ्गको आयोजनामा वीरगञ्जमा समर डिजे नाईट सांगितीक कार्यक्रम आयोजना हुने भएको छ ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

यहि श्रावण ४ गते वीरगञ्जस्थित होटेल कुमु प्यालेसमा आयोजना हुने कार्यक्रममा डिजे नेहा, सुनिल पण्डित, डिजे एन्जल लगायतकाको प्रस्तुती रहने एम २ ईन्टरटेन्मेन्टका नितेश वर्णवालले जनाएका छन् ।चर्को गर्मीबाट आजित भएका स्थानियहरुको रिफ्रेस्मेन्टका लागि कार्यक्रम आयोजना हुँदै छ ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan