Ultimate magazine theme for WordPress.

गाउँपालिकाकाे गाडीमा आगजनी

देवताल गाउपालिका सामाजिक शंदेश
0 278
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

कपिलवस्तु ।

फेटा गापा सामाजिक संदेश ०७८

अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ । गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका छन् ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो । आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् ।

चाैधरी तात्कालिन संघीय समाजबादि फाेरम नेपाल हाल समाजबादी पार्टी बाट मायादेवी गाउपालिकाकाे अध्यक्षमा जितेका थिए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

उक्त घट्ना को र किन गराईएकाे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

cin bigyapan