bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गाउँपालिकाकाे गाडीमा आगजनी

pokhariya Holi Notice

कपिलवस्तु ।

अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ । गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका छन् ।

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो । आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् ।

चाैधरी तात्कालिन संघीय समाजबादि फाेरम नेपाल हाल समाजबादी पार्टी बाट मायादेवी गाउपालिकाकाे अध्यक्षमा जितेका थिए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

उक्त घट्ना को र किन गराईएकाे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer