bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पत्रकार रूपेश श्रेष्ठकाे घिन्ताङ घिसी ट्‌वाक लोकार्पण

pokhariya Holi Notice

काठमाडौ । पत्रकार रूपेश श्रेष्ठका कविताहरूकाे संग्रह घिन्ताङ घिसी ट्‌वाक शुक्रबार लोकार्पण गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कवि मनु मञ्जिल, रूपेश श्रेष्ठ र उनकी आमा इन्द्रलक्ष्मी श्रेष्ठले संयुक्त रूपमा संग्रह लोकार्पण गरे ।

कवि मनुले कवितामाथि विचारसमेत राखेका थिए । कार्यक्रममा पत्रकार दिलभूषण पाठकले भूकम्प र गाउँ जाने बाटो, कवि तथा गजलकार बाबु त्रिपाठीले नेपाल यातायात र रंगकर्मी तथा लेखक भूषिता वशिष्टले ताप्के कविता वाचन गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer