bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गाउँको मन्दिरमा नि:शुल्क ४ वटा सिसिटिभी क्यामरा जडान

pokhariya Holi Notice


गुल्मी, कार्तिक १४। छत्रकोट स्थित एक मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको छ । छत्रकोट गाउँपालिका वार्ड नं ४ दिगाम थुम्कामा रहेको शिद्व शिव मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको हो ।
बुटवल चौराहा स्थित नेट अन आईटि सोलुशनका संचालक दिगाम लम्सेकका मधु पन्थले झन्डै ३३ हजार रुपैँया बराबरको ४ वटा सिसीटिभी क्यामरा नि:शुल्क जडान गरेको गुल्मीन्युजलाई जानकारी दिए । सिसिटिभी क्यामराको एक कार्यक्रममा बिच उदघाटन पनि गरिएको छ ।
कार्यक्रमामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हुमकला पाण्डे, सचिव शान्तराम पोखरेल, कोषाध्यक्ष रबिलाल सुबेदी, वडा नं. ४ का वडा अध्यक्ष डिलाराम न्यौपाने र मन्दिरका पूजारी राम प्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer