Ultimate magazine theme for WordPress.

साईकल चालकको ठकर लागि मृत्यु

देवताल गाउपालिका सामाजिक शंदेश
0 1,177
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८
cin bigyapan

प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालिका वार्ड नम्वर २ को इनरदेव यादवलाई गाडीको ठकरबाट मृत्यु भएको बारा प्रहरीले जनाएको छ । अन्दाजी ६५ वर्षको यादवले बजारबाट घर जाने क्रममा साझ ७:३० बजेको समयमा ठकरलागी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । कलैया २ लगडाटोलको मुक्तेश्वर महादेव मन्दीर नजिकै बाटोमा ठकर लागेर मृत्यु यादवको भएको छ पुलीसले जनकारी गराएका छन । बाटोमा हिडने बटुवाहरूले मान्छे ढलेको र साइकल माथीबाट रहेको रगत बगी रहेको देखेर पुलीसलाई खबर गर्दा प्रहरीले खोजीजारी गरेको छ । मृत्यक यादवलाई ट्रेक्टरले ठकर दिएको अनुमान गरि गाडीको खोजविन भईरहेको प्रहरीले जनकारी गराएको छ । घटना स्थलबाट मृत्यक यादवको लास कलैया अस्पतालमा पोष्टमाईडमका लागि राखेको बारा प्रहरीले जनकारी दिएको छ ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan