bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice

धर्म तथा संस्कृति बचाउन राजा ल्याउन अपरिहार्य, मङ्सिर १८ गते १२:३० बजे बाट बृहत र्याली बीरगंजमा

मुना प्रशाद शाह, बीरगंज। नेपाल राष्ट्र बाद संघ द्वारा अब देश र धर्म तथा संस्कृति बचाउन राष्ट्रको धरोहर राज संस्था पुनर्स्थापनाका लागि राजा ल्याउन अपरिहार्य हारेकोले यहि मङ्सिर…
Read More...

नापि कार्यालयमा ब्रमलुट कार्यालय प्रमुख नाट्किय रुपमा प्रस्तुत हुदै

नापि कार्यालयमा ब्रमलुट कार्यालय प्रमुख नाट्किय रुपमा प्रस्तुत हुदै अनिल पाण्डेय कलैया बारा नापी कार्यालय कलैया बारा को निमित्त कार्यालय प्रमुख मोहन महासेठ को मिलोमतोमा…
Read More...

दिनेश मेमोरियल टी ट्वान्टीमा आज सत्यम् पब्लिक काँलेज ७९ रनले विजयी

वीरगञ्ज, पर्सा । दिनेश मेमोरियल टी ट्वान्टी त्रिफ्केट टुर्नामेण्टमा आज सत्यम् पब्लिक काँलेज विरगञ्ज ७९ रनले जितेको छ । बाराको पर्सौनी दुधौरा नदीको छेउ स्थित त्रिफ्केट मैदानमा आज…
Read More...

पालनपोषण  बचत तथा त्रण सहकारी  संस्था  लिमिटेडको आठौं  बार्षिक साधारण सभा समपन्न

पालनपोषण  बचत तथा त्रण सहकारी  संस्था  लिमिटेडको आठौं  बार्षिक साधारण सभा समपन्न अनिल पाण्डेय कलैया बारा   बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको  पालनपोषण  बचत तथा त्रण…
Read More...

बिगत ९ महिना देखि बन्द खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र  

दिपेन्द्र शर्मा, बीरगंज, पर्सा। बिगत ९ महिना देखि बन्द रहेको नेपाल भारत खुला सिमानाको प्रमुख प्रवेशद्वार खुलाउन नेपाल भारत संबाद समुहको आयोजनामा  अनिश्चितकालीन धरना प्रदर्शन भई…
Read More...

अख्तियारमा उजिरी परेकोकारणले नियुक्ति अन्यौलमा 

अख्तियारमा उजिरी परेकोकारणले नियुक्ति अन्यौलमा  कलैया बारा   कलैया  उपमहानगरपालिका द्वारा  नियुक्त  गरिएको  पि सि आर चेकजाँच  स्वास्थय क्रमिहरुको नियुक्ति  प्रक्रिया   रोकि…
Read More...

हिन्दु राष्ट्रको लहर बढ्दै गईरहेको : अध्यक्ष पटेल

बीरगंज हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गई रहेको बताएका छन।बीरगंजमा संचारकर्मीहरु संग कुराकानी गर्दै पटेलले भने अब घोषणा गर्न…
Read More...

पर्यटन व्यवसाय उकास्न होटलको महत्वपुर्ण भुमिका

कलैया, बारा। पर्यटन व्यवसाय उकास्न होटलको महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन् । मन्त्री सोनलले नयाँ…
Read More...

जुवा खेल्ने १० जना व्यक्ति बारामा पक्राउ

जुवा खेल्ने १० जना व्यक्ति बारामा पक्राउ अनिल पाण्डेय कलैया बारा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित सिमरा पाराडाइज होटलबाट १० पक्राउ परेका छन। ति …
Read More...

मुकेश चौरसियाको हत्या को मुख्य योजनाकार राजकुमार गुप्ता नरहेको खुलासा, गुप्तालाई अदालत बाट क्लिन चिट

दिपेन्द्र साह,  बीरगंज, पर्सा । गत कात्तिक ६ मा बिन्दवासीनी गाउँपालिकाको प्रसौनीमा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा परी ज्यान गुमाएका मुकेश चौरसियाको हत्या…
Read More...

भुमि सुधार तथा मालपोत कार्यालयमा रु सयको बिगबिगी

भुमि सुधार तथा मालपोत कार्यालयमा रु सयको बिगबिगी अनिल पाण्डेय कलैया बारा बाराको कलैयामा रहेको भुमि सुधार तथा मालपोत कार्यालयमा हुने जग्गा किता काट , जग्गा पास , जग्गा…
Read More...

सशस्त्र बेस क्याम्पको नवनिर्मित भवन हस्तान्तरण

सशस्त्र बेस क्याम्पको नवनिर्मित भवन हस्तान्तरण अनिल पाण्डेय कलैया बारा  बाराको महागढीमाई  नगरपालिका  २ स्थित रहेको सशस्त्र  प्रहरी  बल नेपाल सिमा सुरक्षा बेस बरियारपुरको…
Read More...

कलैयामा सुबिधा सम्पन्न होटल पालेस सँचालन हुदै

कलैयामा सुबिधा सम्पन्न होटल पालेस सँचालन हुदै अनिल पाण्डेय कलैया बारा बाराको कलैयामा सुबिधा सम्पन्न पैलेस नभएकोले यहाँको जनताहरु अरु ठाँउ जस्तै बिरगँज हेटौडा गई बिभिन्न…
Read More...

नेपाली कांग्रेसका एक अथक योद्धाको निधन

कलैया, बारा। नेपाली कांग्रेसका एक अथक योद्धाको निधन भएकोमा नेपाली कांग्रेसका लागि अपुर्णिय छति भएको सिम्रौनगढ नगर प्रमुख विजय शंकर यादले‌ले महसुस गरेको बताए। प्रमुख यादवले आज…
Read More...

प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु समाधानका लागि पहलकदमीको समय आएको

जनकपुर। नेशनल इन्जिनियर एसोसिएसन नेपाल प्रदेश २ को सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षता तथा प्रदेश २ का…
Read More...

नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्च द्वारा गरुडा मा राहत सामग्री वितरण

वीरगञ्ज ४ मंसिर। आज रौतहट जिल्ला को गरुडा नगरपालिका मा नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्चको सहयोग मा राहत सामग्री वितरण गरिएको छ। सो राहत वितरण कार्यक्रमका प्रमुख नेपाली…
Read More...

जेष्ट नागरिकको भावनासँग खेल्दै कलैया उपमहानगरपालिका

जेष्ट नागरिकको भावनासँग खेल्दै कलैया उपमहानगरपालिका अनिल पाण्डेय कलैया बारा कलैया उपमहानगर पालिकाको नगरप्रमुख राजेश राय यादब र उप प्रमुख रहिमा खातुन लकडाउन खुकुलो भएसँगै…
Read More...

कोभिड १९ बाट पिडितहरुलाई एन्टा) (ANTA) द्वारा राहत बितरण

कालिया, बारा। छठ को पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको कलैयाको वडा न २१ भोडहामा सम्पन्न भएको छ । भुपु…
Read More...

तराईमा बसोबास गर्ने मधेसी समुदायको महान पर्व छठको तयारी आजबाट सुरु

दिपेन्द्र साह मंसिर ३ पर्सा । तराईमा बसोबास गर्ने मधेसी समुदायको सबैभन्दा ठुलो र महान पर्व छठको तयारी आजबाट उत्साहका साथ सुरु भएको छ । तर कोभिड १९ महामारीकै बिच छठ पर्ब मनाउनु…
Read More...

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन भएको छ। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको बसेको बैठक को निर्णय अनुसार अध्यक्ष ई तेजनरायण यादव…
Read More...

देशभर कलमको देवता श्री चित्रगुप्त भगवानको पुजा सम्पन्न

कृष्णा श्रीवास्ताव, बीरगंज। वीरगन्ज लगायत देशभर कलमको देवता श्री चित्रगुप्त भगवानको पुजा सम्पन्न भएको छ । हरेक वर्ष झैं यो वर्ष पनि विधि पुर्वक चित्रगुप्त भगवानको पुजा सम्पन्न…
Read More...

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन पुरा

रौतहट । इन्जिनियरहरुको एकता तथा देश लाइ नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ अग्रसर भएर नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको प्रथम जिल्ला…
Read More...

एन्टा द्वारा सय जना बिपन्न तथा दलित समुदाय लाई राहत प्रदान

कलैया, बारा । दिपावलीको पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको भोडहामा सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका…
Read More...

कलैया उपमाहानगरपालिकाको दुई क्रमचारी विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

कलैया उपमाहानगरपालिकाको दुई क्रमचारी विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी अनिल पाण्डे , कलैया बारा कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत…
Read More...

कलैया उपमाहानगरपालिकाको भ्रष्टचारमा लिप्त हुदै

कलैया उपमाहानगरपालिकाको भ्रष्टचारमा लिप्त हुदै अनिल पाण्डेय कलैया बारा कोरोना कोभिड १९ चेकजाँचको लागि कलैया  उपमहानगरपालिकाले जनशक्ति भर्ना गर्न लिइएको परीक्षामा…
Read More...

माहामारीको बेला कुहिएको दाल बितरण अहिले भोटबैंककोलागि राहत बितरण

माहामारीको बेला कुहिएको दाल बितरण अहिले भोटबैंककोलागि राहत बितरण अनिल पाण्डेय कलैया बारा बिश्वभरी कोभिड-19 को माहामारी चलिरहेको बेला नेपाल पनि अछुतो रहेको छैन। नेपालमा…
Read More...

प्रथम युग २०-२० नटआउट क्रिकेट प्रतियोगिता सम्पन्न

पर्सागढी पर्सा। नट आउट क्रिकेट प्रतियोगिता अन्तर्गत आजभएको फाइनल खेलमा झगड माई क्रिकेट टिम दरदरवा ले १२ रनले बहुअरवा ए क्रिकेट टीम लाई पराजित गरेको छ। पर्सागढी स्थित ४ श्री…
Read More...

ओलीको मस्तिक्स खराब भइसक्यो : मन्त्री सोनल

वीरगंज, पर्सा। जनता समाजवादी पार्टी नगर कार्य समिति बहुदरमाई नगरपालिकाले आयोजना गरेको पिपरा इमरर्जेन्सी सेन्टरको शिलान्यास शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान र…
Read More...

मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न

मानिकचन साह बारा, २२ कार्तिक । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारण सभाको…
Read More...

चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्सा गठन

बीरगंज, पर्सा। चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्साको ११ सदस्यीय कार्य समिति गठन भएको छ । होटल हिरा प्लाजा वीरगंजको सभाहलमा भएको भेलाले अमिताभ बच्चन दासको…
Read More...
Created with Visual Composer