bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Browsing Category

मधेस प्रदेश २

पोखरिया न पा द्वारा एकल महिला समान 

रंजिता गुप्ता ११ फाल्गुन बीरगंज पर्सा को पोखरिया नगरपालिकामा रहेका ७० जना एकल महिला लाई नगरपालिकाले एक कार्यक्रमको बिच समान गरेको छ। वडा नम्बर ७ मा रहेको श्री…
Read More...

पोखरियामा डल कुशन बनाउने तथा सिकाउने तालीम सम्पन ।

शैलेश गुप्ता ०९ बीरगंज  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा डल कुशन बनाउने तथा सिकाउने १५ दिने तालीम आज एक कार्यक्रमको बिच सम्पन भयको छ। पोखरिया…
Read More...

सरकारले गर्नुपर्ने कार्य सखीः महिलाको साथीले पूरा गर्दै

कलैया, बारा। "सखीः महिलाको साथी" परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक कार्यमा लगाउन तथा उनीहरुको भावना र अन्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप,…
Read More...

कलैयाको मुख्य भरत चौकमा जनयुद्ध दिवस मनाइयो

कलैया २०८० फाल्गुन १ बारा जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा जनयुद्ध दिवस मनाइएको हो। नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साहको अध्यक्षतामा कार्यक्रम…
Read More...

नेपाली कांग्रेस महासमिति‌ बैठक मुल समितिको उपसमिति संयोजकमा अनिल  रुंगटा

शैलेश गुप्ता १ फाल्गुन बीरगंज  पर्सा नेपाली कांग्रेस महासमिति‌ बैठकको तयारी मुल समितिको आर्थिक उपसमितिको संयोजकमा अनिल कुमार रुंगटा जिम्मेवारी दिइएको छ।…
Read More...

 पोखरिया नगरपालिकामा  १५ दिने मेंहदी  बनाउने  तालीम सम्पन ।

शैलेश गुप्ता १ फाल्गुन बीरगंज पर्सा  को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको बिच  युवतीहरुलाई मेहंदी बनाउने तथा मेंहदी लगाउने सम्बन्धी १५  दिने तालीम सम्पन भयको छ। …
Read More...

अन्तरजातीय आदर्श विवाह गरेका यादव र चौधरी सम्मानित

जनकपुरधाम, धनुषा। हुनत हाम्रो समाजमा दाइजो सहितको विवाहले गर्दा समाजिक तथा घरायसी बिकृती चरम सिमामा नाघेको छ। जसको फलस्वरूप हाम्रो समाजमा हजारौ घरपरिवार समाजिक तथा पारिवारिक…
Read More...

कालिकामाई गाउँपालिका पुर्ण खोप घोषणा ।

गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर-घरमा पुगेर गाउँपालिकाका १६ सय ५६ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका पूर्ण खोप  घोषणा गरिएको हो ।
Read More...

छिपहरमाई गाउँपालिकामा अनियमितता भएको प्रमाण देखाउन अध्यक्ष मनोज गुप्ताको चुनौती ।

शैलेश गुप्ता २९ माघ बीरगंज  पर्सा को छिपहरमाई  गा पा को केही दिन पहिला केही अनलाइन मिडियामा आफ्नो चरित्र हत्या गर्ने गरि समाचार लेखेको प्रती आपती जनाउदै…
Read More...

पोखरिया ४ मा छैठो पटकमा बनेको विधालय बयस्थापन समिति बिबाद मै 

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा माघ १९ गते शुक्रबार  नै छैठो पटकमा  बनेको विधालय बयवस्थापन समिति बिबाद मैं देखिएको छ ।
Read More...

बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन

कलैया, बारा। बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन गरिएको हो। जनमतका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी रामबाबु साहले आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा देशको…
Read More...

कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन

कलैया, बारा। कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन भएको हो। राष्ट्रिय कुस्ति प्रशिक्षक तथा प्रमुख अतिथि ब्रहमदेव प्रसाद यादव द्वारा २०४४ सालमा खेलाडी बाट…
Read More...

कानु समाज नेपाल पर्साको दोस्रो बैठक पोखरियामा सम्पन ।

शैलेश गुप्ता २० माघ बीरगंज पर्सा  कानु समाज नेपाल  जिल्ला कार्य समिति पर्साको दोश्रो बैठक आज पोखरिया नगरपालिका- ४ मा सम्पन्न भएको छ।  बैठकमा कानू समाज पर्साले कानु…
Read More...

पत्रकार स्तर वृद्धि सम्बन्धी ३ दिने तालीम चितवनको सौराहामा सुरु।

शैलेश गुप्ता १९ माघ बीरगंज  चितवन  नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना तथा पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा चितवनको सौराहामा तीनदिने पत्रकार स्पतर वृद्धि…
Read More...

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

शैलेश गुप्ता १९ माघ बीरगंज  पर्सा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ । व्यक्तिगत गल्ती…
Read More...

रौतहटको फतुवा विजयपुरमा नाग देखनेहरुको भिड़

शैलेश गुप्ता १८ माघ बीरगंज  रौतहट कोफतुवा विजयपुर नगरपालिका वडा:- ३ मा आज नागको स्वरूप भयको सर्प देखिएको छ। फतुवा विजयपुर नगरपालिकाको टेग्राह बाट मेवा गाउँमा जाने…
Read More...

सामाजिक संजालमा हिन्दु समाजलाई गाली बेइज्जती गर्नेहरुलाइ कार्वाही गर्न हिन्दु समाजको माग

शैलेश गुप्ता १८ माघ बीरगंज  पर्सा हिन्दु समाज बीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने हिन्दु धर्मलाई निसाना गरि गाली बेइज्जती अशलिल शब्द प्रयोग गरि धार्मिक…
Read More...

बारा जिल्लाबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु

शैलेश गुप्ता १६ माघ बीरगंज  बारा नेपाली कांग्रेस केन्द्रिय समिती द्वारा आयोजना गरिएको "समुदायमा काङ्ग्रेस" अभियान अन्तर्गत बारा जिल्लाको केन्द्रिय प्रतिनिधिको रुपमा…
Read More...

मंत्री रिजालको प्रमुख अतिथ्यमा नेपाली कांग्रेस पर्साले पनी शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे…

शैलेश गुप्ता १६ माघ बीरगंज  पर्सा सहिद दिवसको अवसरमा नेपाली काँग्रेसले वीरगन्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसले शहीदहरुकाे शालिकमा माल्यार्पण…
Read More...

बिरगंज यातायातमा अधिकृत केबिन्द्र यादव,रघुनन्दन साह र सुरेन्द्र राय यादवको दादागिरीबाट सेवाग्राही…

शैलेश गुप्ता १५ माघ बीरगंज पर्सा भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात ब्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको…
Read More...

बिरगंज यातायातमा ठुलो चलखेल प्रदेश सरकारलाई पैसा खुवाएर सरुवा रोक्का गर्दै

शैलेश गुप्ता १४ माघ बीरगंज  पर्सा भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात व्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको…
Read More...

विकृति तथा विसंगतिलाई विस्तारै निर्मुल पार्न अग्रसर रहेकोे : केन्द्रिय अध्यक्ष रिमाल

सिमरा, बारा। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारावणी शाखाको १३ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज माघ १३ गते शनिवार सिमरा स्थित एक होटेलमा गरिएको हो। श्याम किशोर…
Read More...

बारा जिल्लाका सरकारहरु लाई चेत खुल्न आवस्यक : पुर्णिमा श्रेष्ठ

कलैया, बारा। BDSN कि पुर्णिामा श्रेष्ठका अनुसार हाम्रो समाजका लागि बारा जिल्लामा भएका साथीहरू लाई सहजता तथा सौहार्दपुर्ण वातावरण निर्माणका लागि यहाँ बारा जिल्लाका सरकार अर्थात…
Read More...

जाडो यामको प्रभाव बाट बाच्न कम्बल वितरण

बीरगंज, पर्सा जाडो यामको प्रभाव बाट बाच्न वडा कार्यालयले कम्बल वितरण गरेको छ। वडा न. १२ मा रहेका ज्येष्ठ नागरिक, एकल महिला, विधुवाहरु लाई ३९१ वटा वितरण गरिएको वडा कार्यालयले…
Read More...

पोखरियामा बालबिबाह सम्बन्धी सरोकरवालाहरु संग १ दिने अभिमुखीकरण सम्पन।

शैलेश गुप्ता २ माघ पोखरिया  पर्सा बालबिबाह लाई संबोधन गर्न किसोर किशोरीहरुलाई शसक्त बनाउ उदेशय बारे पालिका स्तरिय सरोकारवाला हरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण…
Read More...

आइ.भि.एफको सेवाबाट बीरगंज ईस्थित सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिए

शैलेश गुप्ता २ माघ वीरगंज पर्सा आइ.भि.एफको सेवाबाट सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिएका छन्। पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका वडा नं २ मा अवस्थित सुर्य हस्पिटल…
Read More...

सडक सुरक्षा र सवारी दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारीःबारा टाफ्रिक प्रहरी…

‘ सिरहा । सडक सुरक्षासँगै ट्राफिक व्यवस्थ्यापन र सवारी दुर्घटना न्यनूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुखको जिम्मेवारी हुन्छ । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको…
Read More...

मेरी सर्भिसका डा. यादव रकम असुल्नमा माहिर, बिरामी घर न घाटका

शैलेश गुप्ता २९ पुस बीरगंज पर्सा वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरुलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशमा…
Read More...

९ वर्ष पछि मनहर्वा गोल्डकपले तेस्रो संस्करणको निरन्तरता पाउँदै

कलैया, बारा। जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी युवा क्लबले ९ वर्षपछि गोल्डकप लाई निरन्तरता दिन लागेको हो । आयोजक मौवादेवी युवा क्लबले पत्रकार सम्मेलन गर्दै तेस्रो…
Read More...

पोखरिया नगरपालिकाको आ.व.२०८०/०८१ को सातौ नगर सभाको तेस्रो  बैठकको बिशेष नगर सभा आज  संपन्न ।

शैलेश गुप्ता २७ पुस पोखरिया  पर्सा  पोखरिया नगरपालिका को आ.व.२०८०/०८१ को सातौ नगर सभाको तेसरो बैठकको बिशेष नगर सभा आज  पोखरिया नगरपालिकाको सभा हलमा…
Read More...
Created with Visual Composer